2002-08-22 - incident - Lamjung district २०५९-०५-०६ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-06689 अभिलेखालय सि. नं.: NCA-06689
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2125
- अ. नं.3
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:रम्घा
- वार्ड नं.:6
- टोलको नाम:दुइपिप्ले
- पीडित विवरण
- पीडितको नाम:सूर्यबहादुर न्यौपाने
- जन्म मिति:
- साल:1996
- महिना:04
- गते:22
- उमेर:63
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:भोर्लेटार
- वार्ड नं.:6
- टोल:गुम्वा
- अस्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:भोर्लेटार
- वार्ड नं.:6
- टोल:गुम्वा
- लिङ्ग:पुरुष
- थर:न्यौपाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिप्रसाद न्यौपाने
- आमाको नाम:कालीमाया न्यौपाने
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:यमकुमारी न्यौपाने
- छोराको संख्या:2
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:रम्घा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोर्लेटार गाविस-६ का सूर्यबहादुर न्यौपाने रम्घा गाविसको बाटोमा २०५९ भदौ ६ गते हिडिरहेको बेला भोलेटार स्थित सैनिक क्याम्पबाट खटिएका सुरक्षाकर्मीले माओवादीको आशंकामा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।