2002-08-20 - incident - Syangja district २०५९-०५-०४ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-06667 अभिलेखालय सि. नं.: NCA-06667

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.833
  • अ. नं.41
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:कुवाकोट
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:इन्दिरा तिवारी
  • जन्म मिति:
  • साल:2012
  • महिना:03
  • गते:10
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:10
  • टोल:बेगनास
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:10
  • टोल:बेगनास
  • लिङ्ग:महिला
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य
  • बाबुको नामभीमलाल बराल
  • आमाको नाम:झलकमाया बराल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रप्रसाद तिवारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-04
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:कुवाकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास वेपत्ता भएकोले गरिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखनाथ नपा-१० बेगनास निवासी नेकपा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य ४१ वर्षीया इन्दिरा तिवारीलाई २०५९ भदौ ४ गते पार्टीको काममा स्याङजा जिल्लाको कुवाकोट गाविसमा खटिने क्रममा नेपाली सेनाले नियन्त्रणमा लिइ यातना पछि गोली हानी हत्या गरे। उनी संकटकाल भन्दा अघिदेखि भुमिगत भई स्याङजामा कार्यरत थिईन। पार्टीको काममा खटिने क्रममा २०५९ सालमा नेपाली सेनासँग जम्का भेटभएपछी सेनाले नियन्त्रणमा लिई हत्या गरी छाडेका थिए। हत्याको खवर संचार माध्यमबाट पीडित परिवारले थाहा पाए पनि सेनाको डरले उनको लास खोजविन गरी सतगत गर्न पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री