2002-08-20 - incident - Rolpa district २०५९-०५-०४ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-06664 अभिलेखालय सि. नं.: NCA-06664
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1364
- अ. नं.23
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:थवाङ
- वार्ड नं.:1
- टोलको नाम:कुन्टीवाङ
- पीडित विवरण
- पीडितको नाम:शम्भु विसुन्के
- जन्म मिति:
- साल:2028
- महिना:08
- गते:05
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:लामाटर
- वार्ड नं.:1
- टोल:सिस्नेरी
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:लामाटर
- वार्ड नं.:1
- टोल:सिस्नेरी
- लिङ्ग:पुरुष
- थर:विसुन्के
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामनेपाली सेना गोरखबहादुर गण
- पद:मोची
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजुठे विसुन्के
- आमाको नाम:विधु विसुन्के
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सानुमैया विसुन्के
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:थवाङ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:आर्मी अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:थाहाहुन नसकेको
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लामाटार गाविस-१ सिस्नेरी निवासी नेपाली सेना गोरखबहादुर गणमा कार्यरत मोची ३१ वर्षीय शम्भु विशुन्खेको २०५९ भदौ ४ गते रोल्पा जिल्लाको थवाङ गाविस-१ कुन्टीवाङमा सर्च अपरेसनको क्रममा माओवादीसँगको दोहोरो भिडन्तको क्रममा मृत्यु भएको थियो।