2002-08-19 - incident - Palpa district २०५९-०५-०३ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-06648 अभिलेखालय सि. नं.: NCA-06648
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7812
- अ. नं.392
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:कचल
- वार्ड नं.:0
- टोलको नाम:कचहल
- पीडित विवरण
- पीडितको नाम:उर्मिला भट्टराई
- जन्म मिति:
- साल:2038
- महिना:06
- गते:12
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:टीकापुर न.पा.
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:भट्टराई
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नामशुम्भु भट्टराई
- आमाको नाम:लिला बस्नेत
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गुणराज लोहनी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:कचल
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टीकापुर गाविस-९ निवासी माओवादी निकट शिक्षक २१ वर्षीय उर्मिला भट्टराईलाई २०५९ भदौ ३ गते गोली/बारुद लिएर आइरहेको अवस्थामा गिरफ्तार गरी गोली हानी हत्या गरेर पीडितलाई हत्या गर्नु भन्दा अगाडि बलात्कार गरेको स्थानीयले बताए।