2002-08-17 - incident - Ramechhap district २०५९-०५-०१ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-06637 अभिलेखालय सि. नं.: NCA-06637
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8092
- अ. नं.45
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:लखनपुर
- वार्ड नं.:5
- टोलको नाम:जागु
- पीडित विवरण
- पीडितको नाम:नोखराज गौतम
- जन्म मिति:
- साल:2028
- महिना:00
- गते:00
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:मादनकुँडारी
- वार्ड नं.:5
- टोल:साहुटोल
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:बनेपा नपा
- वार्ड नं.:5
- टोल:तिनदोबाटो
- लिङ्ग:पुरुष
- थर:गौतम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामचौरीखोला प्राथमिक विद्यालय मादनकुँडारी
- पद:प्रधानाध्यापक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
- बाबुको नामगोबिन्दप्रसाद गौतम
- आमाको नाम:अम्बिका गौतम
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चन्द्रमाया गौतम
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:अध्ययनमा
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति 2059-05-20
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- बनेपामा कोठा गरी बसेको, शान्तिप्रकि्रयापछि कहिलेकाही घरमा जाने गरेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-01
- समय:00:06:00 PM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:लखनपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चौरीखोला प्राथमिक विद्यालय मादनकुँडारीका प्रधानाध्यापक नोखराज गौतमलाई २०५९ साउन २८ गते माओवादीहरूले अपहरण गरी लगेकोमा २०५९ भदौ १ गते रामेछाप जिल्लाको लखनपुरमा उनको लास फेला परेको थियो। माओवादीहरूले अपहरित अवस्थामा गौतमलाई काटेर हत्या गरेका थिए।