2002-08-17 - incident - Bardiya district २०५९-०५-०१ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-06620 अभिलेखालय सि. नं.: NCA-06620
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1672
- अ. नं.125
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:4
- टोलको नाम:मानपुर
- पीडित विवरण
- पीडितको नाम:राजु थारु
- जन्म मिति:
- साल:2038
- महिना:02
- गते:10
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:4
- टोल:मानपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममड्तु थारु
- आमाको नाम:दुर्जनी थारु
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- परिवारकै अगाडिबाट लगेको
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया मगरागाडी गाविस-४ मानपुरका २४ वर्षीय राजुथारुलाई २०५९ भदौ १ गते मगरागाडी गाविस-८ रम्मापुरमा रहेका शाही नेपाली सेनाको व्यारेकबाट आएको टोलीले घरबाट कब्जामा लिएर रम्मापुरतर्फ लग्यो। त्यतिबेला सोही गाउँका वसन्तप्रसाद थारुलाई पनि लगेको थियो। २०५९ भदौ २ गते रम्मापुर र बर्दियाको पूर्वी चिसापानीमा रहेको शाही नेपाली सेनाको व्यारेकमा सोध्न ऌजाँदा नल्याएको जानकारी दियो। उनीहरुको हालसम्म अवस्था अज्ञात छ।