2002-08-15 - incident - Rupandehi district २०५९-०४-३० - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-06604 अभिलेखालय सि. नं.: NCA-06604
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3392
- अ. नं.79
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:मैनहिया
- वार्ड नं.:5
- टोलको नाम:मनोहरापुर
- पीडित विवरण
- पीडितको नाम:महावीर हरिजन (चमार)
- जन्म मिति:
- साल:2039
- महिना:04
- गते:30
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:हात्तिबनगाईं
- वार्ड नं.:6
- टोल:माहुवारी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:हरिजन
- जात:दलित
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलखन हरिजन
- आमाको नाम:रबुली हरिजन
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मलगी हरिजन
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नपाएको।
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-04-30
- समय:06:00:00 AM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:मैनहिया
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भिम अस्पताल भैरहवा
- मिति:2059-04-30
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- महुवारीघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हटिवनगाई गाविस -६ निवासी महावीर हरिजनलाई २०५९ साउन ३० गते ससुरालीबाट घर फर्कदै गर्दा माओवादीका कार्यकर्ताले केही काम छ यता आउ त भनेर बोलाएर लगेपछि केही पर खेतमा उनलाई विहान ६ बजे कञ्चटमा दुई गोली प्रहार गरी हत्या गरेका थिए।