2002-08-13 - incident - Surkhet district २०५९-०४-२८ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-06591 अभिलेखालय सि. नं.: NCA-06591

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.977
  • अ. नं.305
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:पाम्का
  • वार्ड नं.:4
  • टोलको नाम:पाम्फा
  • पीडित विवरण
  • पीडितको नाम:धनविर राना क्षेत्री
  • जन्म मिति:
  • साल:2011
  • महिना:10
  • गते:01
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:पाम्का
  • वार्ड नं.:4
  • टोल:पाम्का
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस गाउँ इकाइ समिति सदस्य
  • बाबुको नामनरविर राना क्षेत्री
  • आमाको नाम:देवु राना क्षेत्री
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टीका राना क्षेत्री
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • विरेन्द्र नपा नेपाली सेनाले उद्धार गरेकव
  • मिति 2059-05-02
  • पुनस्थापित भएको भए मिति2064-11-08
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • समान्य
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जिल्ला प्रसासन कार्यालय सुर्खेत
  • कति रकम बराबर (रु)14400
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा भाचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • नेपाली सेनाको क्याम्प
  • उपचार मिति 2059-05-02
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टाको अप्रेसन गर्नुपर्ने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-28
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:पाम्का
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाम्फा गाविस-४ निवासी ५८ वर्षीय धनविर रानालाई सुराकी गरेको आरोपमा ०५९ साउन २८ गते माओवादीका कार्यकर्ताहरुले घरमै लात्ती मुक्का र दाउराले कुटपिट गरेका थिए। उनको दुवै खुट्टा भाँचिएकोले लठ्ठीको सहारामा हिडडुल गर्ने गर्दछन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री