2002-08-13 - incident - Ramechhap district २०५९-०४-२८ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-06589 अभिलेखालय सि. नं.: NCA-06589
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:नोखराज गौतम
- ठेगाना:जिल्ला रामछेाप गुन्सी भदौरे गाविस वडा नं. -१
- उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछापगन्ुसी भदौरे गाविसवडा नं. -१ घर भई काभ्रेपलाञ्चाके जिल्ला चौरीखोला पा्रविमा पढाउदँ ै आएका शिक्षक नोखराजगातैमलाई २०५९/४/२८ गते अपहरण गरी ने. क.पा. (माओवादी)कार्यकर्ताले हत्यागरेकोसम्बन्धमा आयोगमा दर्ता निवेदन
- आयोगको निर्णय:घटनामा संलग्न रहेका व्यक्तिहरूलाई फौजदारी अपराध गरेकोमा अपराधीहरूको पहिचान गरी फौजदारी अपराधमा कारबाही गर्न र पीडितको आश्रित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- उपलब्ध गराउनुपर्नमेा नेपाल सरकारबाट रु. १,५०,०००/- उपलब्ध गराइसकेको देखिँदा थप रु. १,५०,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/३/१२ को निर्णय
- आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. ४२४ संरक्षण ७९७ मिति २०६५/९/९ मा प्र.म.म.प. कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई पत्राचार गरिएको
- कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको च.नं. ६१४ मिति २०६६/२/३१ मा जि.प्र.का. रामछेापलाई रु. १,५०,०००/- क्षतिपूर्तिको ड्राफ्ट पठाइएको पत्रको बोधार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसाररु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त