2002-08-12 - incident - Panchthar district २०५९-०४-२७ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-06583 अभिलेखालय सि. नं.: NCA-06583

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5779
  • अ. नं.77
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:थर्पु
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भवानीप्रसाद ढकाल
  • जन्म मिति:
  • साल:2000
  • महिना:04
  • गते:27
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:ओयाम
  • वार्ड नं.:9
  • टोल:मुसेपा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा वडा अध्यक्ष
  • बाबुको नामखडानन्द ढकाल
  • आमाको नाम:धनमाया ढकाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मैनादेवी ढकाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-27
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:थर्पु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल पाँचथर
  • मिति:2059-04-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • फिदिम
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओयाम गाविस-९ निवासी भवानीप्रसाद ढकाल घरमा वसिरहेको अवस्थामा नेकपा माओवादीका कार्यकर्ताले २०५९ साउन २७ गते राती कब्जा गरी लिएर थर्पु ३ मा धारिलो हतियारले काटेर हत्या गरेका हुन। तत्कालिन राज्यवाट एक लाख ५० हजार पछि नेपाल सरकारबारट एक एक लाख गरी दुइ लाख ५० हजार राहत प्राप्त गरेको घरपरिवाले बताए। माओवादीले सुराकीको आरोपमा हत्या गरेको जानकारी गराए पनि हत्यामा संलग्नहरु पहिचान नभएको धरपरिवाले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री