2002-08-09 - incident - Bardiya district २०५९-०४-२४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06552 अभिलेखालय सि. नं.: NCA-06552

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1686
  • अ. नं.132
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:5
  • टोलको नाम:सोनपुर
  • पीडित विवरण
  • पीडितको नाम:टाटेराम थारु
  • जन्म मिति:
  • साल:2021
  • महिना:04
  • गते:05
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:5
  • टोल:सोनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचिगौ थारु
  • आमाको नाम:धिम्या थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जनगी र रामदुलारी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया मगरागाडी गाविस-५ सोनपुरका ३८ वर्षीय टाटेराम थारुलाई सोही गाविस रम्मापुरमा रहेको नेपाली सेनाको व्यारेकबाट आएको सेनाको समूहले २०५९ साउन २४ गते राती घरमा सुतिरहेको अवस्थामा उठाएर तीन घण्टाभित्र फिर्ता पठाई दिने भनेर लगे। सो टोलीको नेतृत्व सेनाका जमदार महेन्द्र थापाले गरेको पीडित परिवारले बताए। उनीसँग लगिएका हरिरामसँग उनीलाई पनि सेनाले शौचालयमा थुनेर राखेका थिए। खोजी गर्न जाँदा सेनाले नल्याएको बतायो। सो कुरा छुटेर आएका व्यक्तिहरुले बताएको पीडित परिवारले बताए। यस विषयमा ०६४ जेट १८ गते अदालतमा मुद्दा दर्ता गरे पनि खारेज गरिदिएको छ। हालसम्म थारुको अवस्था अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री