2002-08-06 - incident - Dhading district २०५९-०४-२१ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-06533 अभिलेखालय सि. नं.: NCA-06533
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11464
- अ. नं.226
- घटना भएको जिल्ला:धादिङ
- गाविस:साङकोष
- वार्ड नं.:0
- टोलको नाम:जुम्रेभञ्ज्याङ
- पीडित विवरण
- पीडितको नाम:हस्तबहादुर गुरुङ (जीवन)
- जन्म मिति:
- साल:2024
- महिना:04
- गते:21
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:धुँवाकोट
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:धुँवाकोट
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरूङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामजीतबहादुर गुरुङ
- आमाको नाम:बीबीमाय गुरुङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सम्झना गुरुङ
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र ICRC
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-04-21
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:साङकोष
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुवाकोट गाविस-५ निवासी नेकपा माओवादी इलाका सदस्य जीवन भन्ने हस्तबहादुर गुरुङलाई पार्टी कामको सिलसिलामा हिडिरहेको बेला ०५९ साउन २१ गते सेनाले गोली हानी हत्या गरे। बाटोमा हिडिरहेको बेला एक्कासी सेनालाई भेटेपछि भाग्न खोज्दा साङकोष गाविसको जुम्रेभञ्ज्याङमा गोली हानी हत्या गरे। हत्या पछि लाश परिवारले ल्याउन समेत नपाएको गुनासो गरे।