2002-08-05 - incident - Kaski district २०५९-०४-२० - घटना - कास्की जिल्ला

Archive ref no: NCA-06526 अभिलेखालय सि. नं.: NCA-06526

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.514
  • अ. नं.9
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:13
  • टोलको नाम:कुँडहर
  • पीडित विवरण
  • पीडितको नाम:चमनलाल बराल
  • जन्म मिति:
  • साल:2015
  • महिना:03
  • गते:25
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिल्दुजुरे
  • वार्ड नं.:8
  • टोल:नौडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बराल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी निकट अखिल नेपाल यातायात मजदुर संगठन जिल्ला सदस्य
  • बाबुको नामचिन्तामणि बराल
  • आमाको नाम:नन्कदली बराल
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनुरुपा बराल र जमुना बराल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-20
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:13
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइसिल्दजुरे गाविस-८ नौडाँडा निवासी अखिल नेपाल यातायत मजदुर संगठनका जिल्ला सचिव ४४ बर्षीय चमनलाल बराललाई फूलबारी ब्यारेकबाट गएको सेनाले ०५९ साउन २० गते पोखरा उमनपा-१३ कुँडहरबाट गिरफ्तार गरी बेपत्ता पारे। उनी २०५६ साल बाट आवद्ध भएको संकटकाल भन्दा अगाडि दुई पटक थुनामा परेको पीडितको पत्नीले ऋण निकालेर धरौटीमा छोडियो। गिरफ्तार गरेको तीन दिनपछि आफन्तबाट परिवारले थाहा पाइ फूलबारी ब्यारेकमा गएर सोध्दा पक्राउ नगरेको जानकारी पाए। दशैमा काठमाडौ जाँदा हनुमान ढोकामा अनुसन्धान जारी रहेको बेला त्यहाँबाट बेपत्ता भएको भन्ने सुनियो। त्यसपछि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको परिवाले जनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री