2002-08-00 - incident - Dolakha district २०५९-०४-०० - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-06487 अभिलेखालय सि. नं.: NCA-06487
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7374
- अ. नं.24
- घटना भएको जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:3
- टोलको नाम:मैनापोखरी
- पीडित विवरण
- पीडितको नाम:लालवीर तामाङ
- जन्म मिति:
- साल:2031
- महिना:05
- गते:17
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:निर्मलवस्ती
- वार्ड नं.:1
- टोल:नयाँ वस्ती
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:निर्मलवस्ती
- वार्ड नं.:1
- टोल:नयाँ वस्ती
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, कार्यकर्ता
- बाबुको नामश्रीपती तामाङ
- आमाको नाम:लालमाया तामाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गौरी तामाङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-00
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निर्मलवस्ती गाविस-१ निवासी घर भई नेकपा माओवादीका कार्यकर्ता ३१ वर्षीय लालवीर तामाङको २०५९ भदौ महिनामा दोलखा जिल्ला काब्रे गाविस-३ को मैनापोखरी भन्ने ठाउँमा माओवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा उनको मृत्यु भएको थियो। उनको लाश आफन्तले पाएनन्।