2002-07-31 - incident - Bardiya district २०५९-०४-१५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06478 अभिलेखालय सि. नं.: NCA-06478

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1498
  • अ. नं.76
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:1
  • टोलको नाम:राजिपुर
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्रभक्त वली
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:1
  • टोल:राजिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभीमकृष्ण वली
  • आमाको नाम:भीमबहादुर वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिलसरा वली
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2059-04-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबइ नदिको भाडा घाट गुलरिया नपा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया बनियाभार गाविस-१ राजिपुरका ३१ वर्षीय महेन्द्र भक्तवलीलाई २०५९ साउन १५ गते राती हतियार सहित आएका माओवादीको समूहले घरबाट कब्जामा लिएर गाउँको एक किलोमीटर दक्षिणमा लगी हत्या गरे। उनलाई गोली हानी हत्या गरेर घटनास्थलमै लास छाडेर गएका थिए। उनको परिवार अहिले सानोश्री गाविसको वडा नं ३ मा बस्दै आएका छन्। वलीको हत्या हुदा सो क्षेत्रका कमाण्डर धनिराम थारु लालसलाम थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री