2002-07-29 - incident - Bardiya district २०५९-०४-१३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06470 अभिलेखालय सि. नं.: NCA-06470

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7637
  • अ. नं.489
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मानपुर टपरा
  • वार्ड नं.:7
  • टोलको नाम:बन्जारीटाडा
  • पीडित विवरण
  • पीडितको नाम:गुरुचरण थारु
  • जन्म मिति:
  • साल:2003
  • महिना:00
  • गते:00
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मानपुर टपरा
  • वार्ड नं.:7
  • टोल:बँजारीटाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवीराम थारु
  • आमाको नाम:थाहा भएन
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुसिया थारु
  • छोराको संख्या:5
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मानपुर टपरा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2059-04-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मानपुरटपरा गाविस ७ बन्जारीटाडा गाउँका ५६ वर्षिय गुरुचरण थारुको २०५९ साउन १३ गते राति अज्ञात समुहले घरमा सुतिरहेको अवस्थामा उठाएर कव्जामा लिएर हत्या गरे। पिडीत परिवारका अनुसार सोही गाउँका माओवादी समर्थक जन्तिराम थारुको प्रत्यक्ष संलग्नतामा गुरुचरणको धारिलो हतियार प्रहार गरि हत्या भएको हो। जन्तिराम घटना भएदेखि भारतमा बस्ने गरेको र रातमा घरआई राती नै भाग्ने गरेको पिडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री