2002-07-28 - incident - Rukum district २०५९-०४-१२ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-06467 अभिलेखालय सि. नं.: NCA-06467
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4110
- अ. नं.520
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:0
- टोलको नाम:खारा
- पीडित विवरण
- पीडितको नाम:मीना बि सी
- जन्म मिति:
- साल:2039
- महिना:12
- गते:23
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प
- लिङ्ग:महिला
- थर:बि सी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना डिभिजन सुर्खेत
- बाबुको नामशेर बहादुर बि सी
- आमाको नाम:दुर्गा बि सी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दल बहादुर पुन
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दुबै हाँतमा गोली लागेर अशक्त
- उपचार गराएको अस्पतालको नाम
- काठमाण्डौ / लखनउ
- उपचार मिति 2059-04-12
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- बिस्तारै उपचार हुन सक्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-04-12
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला खलंगा गाविस- ७ निवासी माओवादी सेना २० वर्षीया मीना विसिको ०५९ साउन १२ गते माओवादी सेना र सुरक्षाकर्मी वीच रुकुम जिल्लाको खारामा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको दुवै खुट्टा अशक्त छ।