2002-07-26 - incident - Siraha district २०५९-०४-१० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-06462 अभिलेखालय सि. नं.: NCA-06462

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7761
  • अ. नं.94
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लहान नपा
  • वार्ड नं.:3
  • टोलको नाम:वलाननदी
  • पीडित विवरण
  • पीडितको नाम:रामचलित्तर साह सुडी
  • जन्म मिति:
  • साल:1995
  • महिना:08
  • गते:16
  • उमेर:64
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मझौलिया
  • वार्ड नं.:1
  • टोल:मझाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह,सुडी
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चा
  • बाबुको नामझपसी साह
  • आमाको नाम:थाहा नभएको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामपरीदेवी साह
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या17
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लहान नपा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम बारे खुल्न नसकेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मझौलिया गाविस १ निवासी माओवादी कार्यकर्ता रामचलित्तर साह सुडीलाई २०५९ साउन १० गते सुरक्षाफौजको टोलीले धनगढी गाविसको छपराडीचौकबाट गिरफ्तार गरे। पीडितको सोही दिन राती लहान नपास्थित बलान खोलामा सुरक्षाफौजले गोली हानी हत्या गरेको परिवारजनले बताए। मृत्युको खवर आफूहरुले एफ.एम. रेडियोहरुबाट पाएको उनीहरुको भनाइ थियो। लास परिवारजनले पाउन नसकेका कारण पोस्टमार्टम हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री