2002-07-26 - incident - Baglung district २०५९-०४-१० - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-06454 अभिलेखालय सि. नं.: NCA-06454

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2265
  • अ. नं.51
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:भिङगिठे
  • वार्ड नं.:1
  • टोलको नाम:दोबाटा स्पानीचौर
  • पीडित विवरण
  • पीडितको नाम:सुशीला रायमाझी (भट्टराई)
  • जन्म मिति:
  • साल:2045
  • महिना:07
  • गते:10
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:भिङगिठे
  • वार्ड नं.:1
  • टोल:दोबाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर रायमाझी
  • आमाको नाम:सावीत्रा भट्टराई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-10
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:भिङगिठे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • भिमगीठे गाविस-२, बागलुङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भिमगिठे गाविस-१ दोबाटा निवासी सर्वसाधारण १४ वर्षीया सुशीला रायमाझी (भट्टराई)को घर नजिकै रहेको सेनाको क्याम्पबाट चलाएको गोली लागेर ०५९ साउन १० गते मृत्यु भएको थियो। आमा सावित्रा भट्टराई विरामी परेकोले सेनासँगको सहमति अनुसार राती टर्च बालेर जानकारी गराउन खोज्दा डिउटीमा रहेका सेनाले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री