2002-07-21 - incident - Bardiya district २०५९-०४-०५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06428 अभिलेखालय सि. नं.: NCA-06428

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:११२
  • पीडितको नाम र थर:रूपा थारू
  • ठेगाना:बर्दिया जिल्ला, सरस्वती निमावि, जगातिया
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला सरस्वती निमावि, जगातियामा कक्षा २ मा पढ्ने १२ वर्षीय रूपा थारूलाई मिति २०५९/४/५ गते राति ११ बजे आफ्नै घरमा सुतरिहेको अवस्थामा शाही नेपाली सेना र प्रहरीको संयुक्तगस्ती टोलीले कब्जामा लिई घरदेखि ५० मिटर दक्षिण कुवाचाकेमालगीगोली हानी मारकेाले दोषीलाई कारबाही गरी उचित क्षतिपूर्ति दलिाई पाऊँभनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी कडा कानुनी कारबाही गर्न तथामृतकहरूको पीडित परिवारलाई जनही रु. २,००,०००/- क्षतिपूर्ति दलिाउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/२/३० को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको ३१ मिति २०६३/४/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको च.नं. ३९ मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बाधेार्थ पत्र, प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कार्यान्वयनको स्थिति:आंशिक
  • कैफियत:

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री