2002-07-21 - incident - Bardiya district २०५९-०४-०५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06427 अभिलेखालय सि. नं.: NCA-06427

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2714
  • अ. नं.234
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • टोलको नाम:जगतिया
  • पीडित विवरण
  • पीडितको नाम:रुपा चौधरी
  • जन्म मिति:
  • साल:2049
  • महिना:07
  • गते:00
  • उमेर:10
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • टोल:जगतिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामसरस्वती प्रा वि जगतिया
  • पद:विधार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामकिसन थारु
  • आमाको नाम:लक्ष्मी थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविस-२ जगतियाकी १० वर्षीय रुपा चौधरीलाई २०५९ साउन ५ गते बर्दियाको पूर्वी चिसापानीमा रहेको शाही नेपाली सेनाको व्यारेकबाट आएका सेनाका टोलीले राती ११ बजेतिर घर घेरा हाली जबरजस्ती ढोका फोडेर भित्र पसी आमाको काखमा सुतिरहेकी अवस्थामा कुटपिट गर्दै उनको घरबाट ५० मिटर दक्षिण चोकमा लगी गोली हानी हत्या गरे। बुवाआमालाई पनि कुटपिट गरे। गाउँकै दिनेशसहित चार जनालाई चारपाइ खोज्न लगाइ रुपाको लास बोकाइ सरस्वती प्राविसम्म पुर्‍याई लास र दिनेशलाई बर्दियाको चिसापानी व्यारेकमा लगे। हत्या गरेको तीन दिनपछि बाबु रामकिसुनलाई सही गर्न लगाई लास बुझ्न लगाइयो र लास घर ल्याउन नदिई भारतसँगको सिमाना नजिक सर्जु खोला किनारमा प्रहरीले गाडीमा सँगै लगी गाड्यो। पीडितले २०६४ असोज ३० गते पीडकविरुद्ध जि्ल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री