2002-07-18 - incident - Syangja district २०५९-०४-०२ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-06412 अभिलेखालय सि. नं.: NCA-06412
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.3364
- अ. नं.103
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:दार्सिङ्गदहथुम
- वार्ड नं.:1
- टोलको नाम:वयरघाँरी
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर अधिकारी
- जन्म मिति:
- साल:2020
- महिना:09
- गते:18
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:बानेथोकदेउराली
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामजिल्ला जनस्वाथ्य कार्यालय
- पद:लेखापाल
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलिप्तमान अधिकारी
- आमाको नाम:सरस्वती अधिकारी
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पार्वती अधिकारी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-04-02
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:दार्सिङ्गदहथुम
- वार्ड नं.:1
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-04-04
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइदर्सिङ्गदहथुम गाविस-७ जिल्ला जनस्वास्थ्य कार्यालय स्याङजाका लेखापाल पदमा कार्यरत कृष्णबहादुर अधिकारीलाई २०५९ साउन २ गते नेकपा माओवादीका कार्यकर्ताले दहथुम गाविस ७ बाट अपहरण गरी बेपत्ता पारे। परिवारका अनुसार केही दिन अगाडी माओवादीका दुइ जना केटाले गल्याङ बजारमा मोटर साइकलमा तल्लो गल्याङ पुराइ दे भनेको र उनले सेनाको डरले पुराउन नसकेपछी माओवादीले धम्की दिएका थिए। साउन ४ गते वालिङ नपा-८ मा घरवाट हिडेको तर भाइकोमा नपुगेको वुझियो। हास सम्म कृष्ण बहादुर अधिकारीको अवस्था अज्ञात रहेको छ।