2002-07-18 - incident - Banke district २०५९-०४-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06403 अभिलेखालय सि. नं.: NCA-06403

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10486
  • अ. नं.20
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:8
  • टोलको नाम:हब्रहवा
  • पीडित विवरण
  • पीडितको नाम:डिलबहादुर थापा मगर
  • जन्म मिति:
  • साल:2029
  • महिना:04
  • गते:15
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:8
  • टोल:हव्रहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, सुर्खेत
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व बलबहादुर थाप
  • आमाको नाम:सेमकुमारी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवित्रा कुमारी थापा मगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-02
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास ६ दिनपछिमात्र फेला परेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला फत्तेपुर गाविस-८ हब्रहवा घरभई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत २० वर्षीय डिलबहादुर थापामगरलाई ०५९ साउन २ गते राती ११ बजे आफ्नै घरमा सुतेको अवस्थामा माओवादीले घरबाट अपहरण गरी गाँउनजिक रहेको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरे। सुर्खेत देखि बाँके जिल्ला प्रहरी कार्यालय आएका थापामगर काम सकेर फतेपुर गाविसस्थित घरमा गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री