2002-07-15 - incident - Khotang district २०५९-०३-३१ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-06395 अभिलेखालय सि. नं.: NCA-06395

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4172
  • अ. नं.47
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:वतासे
  • वार्ड नं.:9
  • टोलको नाम:टुवाखोला
  • पीडित विवरण
  • पीडितको नाम:इन्दीरा कार्की (हिमाली)
  • जन्म मिति:
  • साल:2030
  • महिना:12
  • गते:15
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:निर्मलीडाँडा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामकेशव थापा
  • आमाको नाम:नरमाया थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलकाजी कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या15
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-31
  • समय:00:00:03 AM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:सिम्पानी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निर्मलीडाँडा गाविस-१ निवासी नेकपा माओवादी जिल्ला कमिटी सदस्य इन्दिरा कार्कीलाई २०५९ असार ३१ गते सिम्पानीमा पार्टीको बैठक बस्न जाँदा सिम्पानी गाविस-६ का हरिबहादुर थापाको घरमा सुतिरहेको बेला उनका पती दीलकाजी कार्कीसमेतलाई दिक्तेलबाट गएको सुरक्षाकर्मीको टोलीले घर घेरा हाली गिरफ्तार गरी हात बाँधेर टुवाखोला पुराइ गोली हानी हत्या गरे। उनीसँगै उनका पति दिलकाजी कार्कीलाई समेत हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री