2002-07-15 - incident - Khotang district २०५९-०३-३१ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-06396 अभिलेखालय सि. नं.: NCA-06396
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4167
- अ. नं.46
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:वतासे
- वार्ड नं.:9
- टोलको नाम:टुवाखोला
- पीडित विवरण
- पीडितको नाम:दिलकाजी कार्की (अर्जुन)
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:निर्मलीडाँडा
- वार्ड नं.:1
- टोल:लामाखु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी क्षेत्रीय ब्युरो सदस्य
- बाबुको नामनरबहादुर कार्की
- आमाको नाम:जयन्तादेवी कार्की
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इन्दीरा कार्की
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या15
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-31
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:वतासे
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निर्मलीडाँडा गाविस-१ निवासी नेकपा माओवादी क्षेत्रिय ब्युरो सदस्य २९ वर्षीय दिलकाजी कार्की (अर्जुन)लाई २०५९ असार ३१ गते सिम्पानीमा पार्टीको बैठक बस्न जाँदा सिम्पानी गाविस-६ का हरीबहादुर थापाको घरमा सुतिरहेको बेला दिक्तेलबाट गएको सुरक्षाकर्मीको टोलीले घर घेरा हाली गिरफ्तार गरी हात वांधेर टुवाखोला पुर्याई गोली हानी हत्या गरे। उनीसँगै पत्नी इन्दिरा कार्कीलाई समेत गोली हानी हत्या गरेको थियो।