2002-07-13 - incident - Salyan district २०५९-०३-२९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-06387 अभिलेखालय सि. नं.: NCA-06387

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2844
  • अ. नं.101
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:7
  • टोलको नाम:सिमखर्क व्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:केशरवहादुर वली
  • जन्म मिति:
  • साल:2021
  • महिना:12
  • गते:17
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कोटवारा
  • वार्ड नं.:6
  • टोल:दहटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामबालकन्या प्रावि कोदाल चौर कोटवारा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोहन लाल वली
  • आमाको नाम:मंगला वली
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टीका वली
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवारा गाविस-६ निवासी ३७ वर्षीय बालकन्या प्रावि कोदालचौरका प्रअ केशरबहादुर वलीलाई माओवादीको आरोपमा २०५९ जैठ १७ गते खलंगा गाविस-५ वसपार्कबाट नरसिंह दल गुल्म सदरमुकाम सुरक्षा वेश क्याम्प खलंगा सादा पोसाकमा आएका नेपालीसेनाले गिरफ्तार गरी सिमखर्क व्यारेकमा लगेर हिरासतमा राखकै अवस्थामा २०५९ असार २९ गते व्यारेक भित्र नै हत्या गरि लास वेपत्ता पारेको कुरा आइसी आरसिको क्षेत्रीय कार्यालय नेपालगंजले २०६० वैशाख २७ गते घरपरिवारलाई जानकारी दिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री