2002-07-12 - incident - Tanahun district २०५९-०३-२८ - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-06381 अभिलेखालय सि. नं.: NCA-06381
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.782
- अ. नं.62
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:जामुने
- वार्ड नं.:4
- टोलको नाम:जामुनेभञ्ज्याङ
- पीडित विवरण
- पीडितको नाम:राजन सिग्देल
- जन्म मिति:
- साल:2026
- महिना:06
- गते:09
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:राईपुर
- वार्ड नं.:2
- टोल:अलैचे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिग्देल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नाम
- पद:जिल्ला अध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी
- बाबुको नामज्योतिखर सिग्देल
- आमाको नाम:डिल्लीमाया सिग्देल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विन्दु सिग्देल
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-28
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:जामुने
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गर्न नपाएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राईपुर गाविस-३ निवासी अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष राजन सिग्देलको २०५९ असार २८ गते शाही नेपाली सेनाको गस्ती टोलीले जामुने गाविस-४ जामुनेभन्ज्याङमा पुर्याई गोलीहानी हत्या गरे। उनलाई तनहुँसुर गाविस-६ स्याकुनथोकबाट २०५९ असार २७ गते शाही नेपाली सेना सहितको संयुत्त सुरक्षाफौजले गिरफ्तार गरेको थियो।