2002-07-09 - incident - Banke district २०५९-०३-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06354 अभिलेखालय सि. नं.: NCA-06354

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.675
  • अ. नं.261
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • टोलको नाम:अकलघरुवा
  • पीडित विवरण
  • पीडितको नाम:मोतिलाल तमोली
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:1
  • टोल:अकलघरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तमोली
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले इलाका कमिटी सदस्य
  • बाबुको नामस्व रामआश्रित तमोली
  • आमाको नाम:स्व
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जयकला तमोली
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक छोरा कान्तिपुर दैनिक बाँकेमा कार्यरत
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज -२ धम्बोझी
  • मिति 2059-03-26
  • पुनस्थापित भएको भए मिति2061-11-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-25
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-03-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके शमशेरगंज-१
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शमसेरगंज गाविस-१ का ४० वर्षीय मोतिलाल तमोली घरमा बसिरहेको अवस्थामा ०५९ असार २५ गते राती ९ बजे हतियारसहित आएका माओवादीले बैठक छ एक छिन जाँउ भनि घरदेखि १ सय ५० सय मीटर पुर्वमा रहेको कुवा नजिक लगि सुरुमा कुटे त्यसपछि गोली हानी हत्या गरे। माओवादीले मृतकको आँखा समेत निकाली दिएका थिए। सो दिन माओवादीले अर्का एक जना सोही गाउँका व्यत्तिको हत्या गरेका थिए भने सोही गाउँका तीनजनालाई कुटेर घाईते बनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री