2002-07-09 - incident - Banke district २०५९-०३-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06353 अभिलेखालय सि. नं.: NCA-06353

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1099
  • अ. नं.7
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • टोलको नाम:अकलघरुवा
  • पीडित विवरण
  • पीडितको नाम:सोहन लाल अहीर
  • जन्म मिति:
  • साल:2026
  • महिना:03
  • गते:05
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • टोल:अकलघरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अहिर
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्टिय प्रजातन्त्र पार्टी गाविस सदस्य
  • बाबुको नामस्व साधु अहिर
  • आमाको नाम:कैलासा अहीर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जुगनता अहीर
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-25
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-03-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके शमशेरगंज गाविस-२
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शमसेरगंज गाविस-२ निवासी राप्रपा कार्यकर्ता ३३ वर्षीय सोहनलाल अहिर घरमा बसेको अवस्थामा ०५९ असार २५ गते राति ९ बजे हतियार सहित आएका माओवादीले घरबाट नजिक रहेको वीच चोकस्थित कुवानजिक लगि धारिलो हतियारले हिर्काइ हत्या गरे। सो दिन माओवादीले अकलघरुवा गाउलाई घेरा हाली अन्य एकको हत्या गरे भने तीन जनालाई अंगभंग हुने गरी कुटपिट गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री