2002-07-09 - incident - Banke district २०५९-०३-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06351 अभिलेखालय सि. नं.: NCA-06351

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.151
  • अ. नं.50
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • टोलको नाम:अकलघरुवा
  • पीडित विवरण
  • पीडितको नाम:जगदीश यादव
  • जन्म मिति:
  • साल:2021
  • महिना:01
  • गते:01
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:7
  • टोल:हवल्दारपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:7
  • टोल:हवल्दारपुर
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. राम गुलाम यादव
  • आमाको नाम:मैदी यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुंगादेवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बाँके बुलबुलीया नेपालगंज
  • मिति 2059-03-25
  • पुनस्थापित भएको भए मिति2064-12-13
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा नखुम्चिने
  • उपचार गराएको अस्पतालको नाम
  • कोहलपुर मेडिकल कलेज बाँके
  • उपचार मिति 2059-03-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-25
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके शम्शेरगंज गाविस-७ हवल्दारपुर घर भइ सोही गाविस-२ अकलघरुवा स्थित दिदीको घरमा गएका जगदिश यादवलाइ २०५९ असार २५ गते राति ९ बजे हतियार सहित आएका माओवादी कार्यकर्ताले दिदीको घरबाट अपहरण गरि सो दिन केही पर लगि अकलघरुवा गाउँको विचमा पर्ने कुवा नजिक वाटोमा लगि काठ माथि खुट्टा राख्न लगाइ माथिबाट धारिलो हतियारले हिर्काए। उनको दुवै खुट्टा भाँचिएको छ। कोहलपुर मेडिकल कलेजमा ०५९ असार २५ गतेदेखि ०६० असार १ गतेसम्म र नेपालगंज मेडीकल कजेजमा ०६० असार १ गतेदेखी ०६२ फागुन ४ गतेसम्म उपचार भएको थियो। उपचार खर्चमा कसैको सहयोग नपाएको पीडितले गुनासो गरे। उपचारमा हालसम्म उनको छ लाख रुपैँया खर्च भएको उनले बताए। औषाधि उपचारका लागि आफुसँग भएको १ विगाह १४ कटठा जमिन समेत विक्री गरेको जगदिशले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री