2002-07-08 - incident - Sarlahi district २०५९-०३-२४ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-06350 अभिलेखालय सि. नं.: NCA-06350

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10877
  • अ. नं.95
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:सुन्दरपुर
  • वार्ड नं.:3
  • टोलको नाम:शहिदपुर
  • पीडित विवरण
  • पीडितको नाम:किशोरी साह कानु
  • जन्म मिति:
  • साल:2006
  • महिना:00
  • गते:00
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सुन्दरपुर चुलडवा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सुन्दरपुर चुलडवा
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कानु
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामश्रीनारायण साह
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लालवतीदेवी साह
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)50000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-24
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:सुन्दरपुर चुलडवा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2059-03-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुन्दरपुर-चुहड्वा गाविस-३ का ५३ वर्षीय किशोरी साह कानुलाई ०५९ असार २४ गते राती घरमा सुतिरहेको अवस्थामा माओवादीले वोलाई घरभन्दा उत्तर तर्फ केही पर लगि धारिलो हतियार प्रयोग गरि हत्या गरे। हत्या के कारणले गरे थाहा हुन सकेन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री