2002-07-07 - incident - Darchula district २०५९-०३-२३ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-06343 अभिलेखालय सि. नं.: NCA-06343

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.325
  • अ. नं.9
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:काटै
  • वार्ड नं.:5
  • टोलको नाम:मल्लासेना
  • पीडित विवरण
  • पीडितको नाम:कुमार सिंह धामी
  • जन्म मिति:
  • साल:2021
  • महिना:02
  • गते:04
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:सिप्टी
  • वार्ड नं.:6
  • टोल:गोलकुटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री शिबालिङ्ग नि. मा. वि. पत्थरकांडा
  • पद:प्रधानाध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकरन सिंह धामी
  • आमाको नाम:रोहिनी देवी धामी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बेलमती देवी धामी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:काटै
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिप्टि गाविस ६ का ३८ वर्षीय कुमारसिंह धामीलाई २०५९ असार २२ गते विहान माओबादीको आशंकामा जिल्ला सदरमुकामबाट गएको संयुक्त सुरक्षा फौजको गस्ति टोलीले घरबाट गिरफ्तार गरी सदरमुकाम ल्याउने क्रममा बाटोमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री