2002-07-06 - incident - Siraha district २०५९-०३-२२ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-06341 अभिलेखालय सि. नं.: NCA-06341
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5709
- अ. नं.27
- घटना भएको जिल्ला:सिराहा
- गाविस:सिराहा नपा
- वार्ड नं.:9
- टोलको नाम:ढेङगही
- पीडित विवरण
- पीडितको नाम:महिलाल राम
- जन्म मिति:
- साल:2015
- महिना:00
- गते:00
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:8
- टोल:वंठिया
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:चमार
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामबहुरा मोची
- आमाको नाम:संसारी देवी मोची
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामकुमारी देवी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र रेडक्रस सिराहा
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत
- मिति 2059-04-00
- पुनस्थापित भएको भए मिति2059-06-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:सिराहा नपा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम गरिएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास परिवारजनले नपाएकोले सदगत नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्नमा (प्र.पी.) गाविस - ८ निवासी माओवादी कार्यकर्ता ४४ वर्षीय महिलाल रामलाई २०५९ असार २२ गते राति संयुक्त सुरक्षाफौजले घरैबाट गिरफ्तार गरेकोमा सिराहा नपा- ९ स्थित ठेंगी जानेबाटोमा सोही दिन राति गोली हानी हत्या गरे। पीडितको लास वेवारिसे रूपमा फालिएको र आफूहरु डरले सो लास लिन जान नसकेको परिवारजनले बताए।