2002-07-05 - incident - Makwanpur district २०५९-०३-२१ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-06335 अभिलेखालय सि. नं.: NCA-06335

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3490
  • अ. नं.107
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:मनहरी
  • वार्ड नं.:7
  • टोलको नाम:ज्यामिरे
  • पीडित विवरण
  • पीडितको नाम:रमेश श्रेष्ठ
  • जन्म मिति:
  • साल:2028
  • महिना:04
  • गते:09
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:मनहरी
  • वार्ड नं.:7
  • टोल:ज्यामिरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:मनहरी
  • वार्ड नं.:7
  • टोल:ज्यामिरे
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:अन्य
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:गाउ कमिटीको सह सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी
  • बाबुको नामरामवहादुर श्रेष्ठ
  • आमाको नाम:सत्यदेवी श्रेष्ठ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • हेटौडा ४ स्कुलरोड
  • मिति 2059-03-22
  • पुनस्थापित भएको भए मिति2065-10-12
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:मनहरी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2059-03-23
  • चिकित्सकको नाम:डा गिरिश उपाध्याय
  • सदगत गरिएको स्थान
  • मनहरी दोभान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मनहरी गाविस ७ का ३१ बर्षीय रमेश श्रेष्ठको ०५९ असार २१ गते माओवादी कार्यकर्ताले विभिन्न आरोप लगाएर घरमै गोली र खुकुरी प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री