2002-07-05 - incident - Darchula district २०५९-०३-२१ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-06332 अभिलेखालय सि. नं.: NCA-06332

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.869
  • अ. नं.57
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:लाटिनाथ
  • वार्ड नं.:7
  • टोलको नाम:लटिनाथ
  • पीडित विवरण
  • पीडितको नाम:गम्भिरसिंह विष्ट
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:05
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:तपोवन
  • वार्ड नं.:9
  • टोल:टाक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामहर्के विष्ट
  • आमाको नाम:दुर्पतिदेवि विष्ट
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:लाटिनाथ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लटिनाथ - ७ , दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्चुला तपोवन गाविस-९ टाकका २० वर्षीय गम्भिरसिंह विष्ट स्थानीय लटिनाथ बजारमा घरायसी सामान किन्न गएको अवस्थामा २०५९ असार २१ गते माओवादीको आरोपमा सुरक्षाकर्मीले घेरा हाली गोली हानेर लटिनाथ गाविसको बजार भन्ने ठाउँमा हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री