2002-07-03 - incident - Baglung district २०५९-०३-१९ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-06321 अभिलेखालय सि. नं.: NCA-06321

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३०१
  • पीडितको नाम र थर:दलभक्त लोप्चन
  • ठेगाना:जिल्ला बाग्लुङ राजकटु गाविस वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला बाग्लुङ राजकुट गाविस वडा नं.- ७ स्थायी ठेगाना भई बुतिर्वाङ्ग-१ बस्दै आएका दलभक्त लोप्चनलाई मिति २०५९ असार १९ गते तत्कालीन शाही नेपाली सेनाको भीमगिठ्ठे क्याम्पका क्याप्टने विश्वासविक्रम शाहले बुितर्वाङ्ग-१बाट सोधपछुको लागिभीमगिठ्ठेतर्फ लिएर जाँदै गर्दा बाटोमा दुई हात पछाडि बाधँ ी कुटपिट गरी वडा नं.- ४ स्थित बढीघाट खोलामा फालिदिएको र फुत्केर हाम फाल्यो भनरे रिपोर्ट गरी आफन्तलाई लाशसमेत नदिएको घटनाका सम्बन्धमा सुरक्षाकर्मीले आफ्नो, घरमा सुितरहेकोनिर्दोषव्यक्तिलाई पक्राउ गरी आफ्नो कब्जामा लिइसकेपछि कानुनबमोजिम कारबाही अगाडि बढाउनुपर्नेमा सो नगरी गैरन्यायिक हत्या गरेको पाइयो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:यस कार्यबाट निजकोबाँच्न पाउने हकको उल्लङ्घन भएकोले मृतकका चार जनाछारेाछारेीलेपाउने गरी रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र क्याप्टेन विश्वासविक्रम शाहलाई फौजदारी अभियोगमा कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. १२३५ मिति २०६६/११/१७ मा प्र. म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री