2002-07-02 - incident - Bardiya district २०५९-०३-१८ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-06317 अभिलेखालय सि. नं.: NCA-06317
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11708
- अ. नं.12
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:बनियाभार
- वार्ड नं.:4
- टोलको नाम:नारायणपुर
- पीडित विवरण
- पीडितको नाम:बुद्धिराम थारु
- जन्म मिति:
- साल:2040
- महिना:12
- गते:20
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:बनियाभार
- वार्ड नं.:2
- टोल:कुशुमडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:अन्य
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवामदेव थारु
- आमाको नाम:वोनया थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चुनिया थारु
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:काममा नलागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाहिने हात हत्केला
- उपचार गराएको अस्पतालको नाम
- लखनउ
- उपचार मिति 2059-03-18
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- दाहिने हातले कुनै पनि काम गर्ने नसकने
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-18
- समय:00:00:00 N/A
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:बनियाभार
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वनियामार गाविस २ कुशुमडाँडाका २७ वर्षीय बुद्धिराम थारुको दाहिने हातके हत्केला बनियाभार गाविस ४ नारायणपुरमा स्थानिय व्यक्तिको घरमा वम राखि वसिरहेको अवस्थामा बालबालिकाहरुले बम चलाई दिदाँ विष्फोट हुने अवस्थामा पुगेपछि मानविय र भौतिक क्षति हुनबाट जोगाउन सकेट बम हातले समाति फाल्न लाग्दा विष्फोट भई हात गुमाई अपाङ भए।