2002-07-01 - incident - Banke district २०५९-०३-१७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06307 अभिलेखालय सि. नं.: NCA-06307

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३४४
  • पीडितको नाम र थर:पवन थारू
  • ठेगाना:बाँके जिल्ला रझेना गाविस- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाँके जिल्ला रझेना गाविस- २ बस्ने पवन थारूलाई सुरक्षाकर्मीले बेपत्ता पारेको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निज पवन थारूलाई तत्कालीन समयमा चिसापानीस्थित नेपाली सेनाकोव्यारकेबाट खटिई गएको टोलीले मिति २०५९/३/१७ गते पक्राउ गरी चिसापानी व्यारेकमा ८ दिनसम्म राखी बेपत्ता पारेको बुझियो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यस कार्यबाट निजको मानवअधिकारको गम्भीर उल्लङ्घन भएकोले निजको अवस्था तुरुन्त सार्वजनिक गर्न, घटनामा संलग्न दोषी पहिचान गरी कानुनीकारबाही गर्न र पीडतिका कानुनबमोजिमका हकवालालाई अन्तरिम राहत स्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/८/८ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:च.नं. ९४८ संरक्षण ६२२ मिति २०६६/८/२२ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री