2002-06-30 - incident - Surkhet district २०५९-०३-१६ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-06301 अभिलेखालय सि. नं.: NCA-06301

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1050
  • अ. नं.337
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:धुमखहरे
  • वार्ड नं.:6
  • टोलको नाम:कटुवाल टोल
  • पीडित विवरण
  • पीडितको नाम:तिल बहादुर नेपाली
  • जन्म मिति:
  • साल:2010
  • महिना:09
  • गते:08
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:धुमखहरे
  • वार्ड नं.:6
  • टोल:हनुमानटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजस बहादुर नेपाली
  • आमाको नाम:पम्फा नेपाली
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमृता नेपाली
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग मेरुदण्ड भाचिएको।
  • उपचार गराएको अस्पतालको नाम
  • छिन्चु
  • उपचार मिति 2059-03-17
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नियमित उपचार गरिरहनु पर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-16
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:धुमखहरे
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुमखहरे गाविस-७ निवासी ४९ वर्षीय तिलबहादुर नेपालीलाई माओवादीको आरोपमा ०५९ असार १६ गते गस्तीमा खटीएका सुरक्षाकर्मीले घर नजिकै राइफलको कुन्दा र वुटले कुटपिट गरे। उनको मेरुदण्डमा चोट लागेकाले अरुको सहारमा हिडनुपर्ने।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री