2002-06-30 - incident - Dhankuta district २०५९-०३-१६ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-06295 अभिलेखालय सि. नं.: NCA-06295

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3292
  • अ. नं.2
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:वेलहरा
  • वार्ड नं.:9
  • टोलको नाम:च्याङच्याङबारी
  • पीडित विवरण
  • पीडितको नाम:नगेन्द्र बास्तोला
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:20
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:वेलहरा
  • वार्ड नं.:7
  • टोल:ढोडेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:धनकुटा नपा
  • वार्ड नं.:3
  • टोल:गोठगाउ
  • लिङ्ग:पुरुष
  • थर:बास्तोला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामदेउराली मा . वि
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामझमकलाल बास्तोला
  • आमाको नाम:पवित्रा बास्तोला
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धनकुटा नपा -३ गोठगाउँ
  • मिति 2059-11-14
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • धनकुटामा जग्गा खरिद गरी बसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-16
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:वेलहरा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2059-03-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वेलहरा गाविस ९
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलहरा गाविस - ७ का २० वर्षीय नगेन्द्र बास्तोलालाई सोही गाविसको च्याङच्याङ बारीमा २०५९ असार १६ गते बेलुकी ६ बजे साथिसँग चाउचाउ खादै गरेको अवस्थामा धनकुटाबाट गस्तीमा गएका सेनाले आतङ्कवादी भनी नियन्त्रणमा लिई बन्कुदुकको कुन्दाले शरीरको विभिन्न भागमा हानी यातना दिई हत्या गरेर भीरमा फालिदिए।
  • पीडीतले विश्वकप फुटवलमा साथीहरुसँग बाजी मारेर जितेपछि साथीले खुवाएको चाउचारउ र अण्डा साथिहरुसँगै बसेर खाँदै गर्दा सेनाको सर्चमा गएको गाडिलाइ देखाएर त्यो सेनाको गाडि हो भनेर साथीहरुलाइ गाडिलाइ हातले देखाउँदै गर्दा सेनाले गाडि फर्काएर पीडितलाइ लखेटेर हत्या गरेका थिए। पीडितका साथीहरु भने भाग्न सफल भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री