2002-06-30 - incident - Banke district २०५९-०३-१६ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-06276 अभिलेखालय सि. नं.: NCA-06276
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.468
- अ. नं.183
- घटना भएको जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:4
- टोलको नाम:चप्परगौडी
- पीडित विवरण
- पीडितको नाम:पवन थारु
- जन्म मिति:
- साल:2040
- महिना:00
- गते:00
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:रझेना
- वार्ड नं.:2
- टोल:मैटहवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रसाद थारु
- आमाको नाम:चमरि थारु
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हाल द्रोस्रो विवाह गरेको।
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-16
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:भिमकाली गुल्म चिसापानि बांके
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-03-26
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-03-17
- जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
- पद
- थाहा भएन।
- कार्यालय
- भिमकाली गुल्म चिसापानी
- उनको भनाइरझेना गाविस-२ मैटहवाका १९ वर्षीय पवन थारुलाई माओवादीको आरोपमा ०५९ असार १६ गते भीमकाली गुल्म चिसापानीका आर्मीले कोहलपुर गाविस-४ चप्परगौडीबाट गिरफ्तार गरी बेपत्ता पारेका थिए। भीमकाली गुल्म चिसापानीको गेटमा बस्ने आर्मीले पवन यहाँ छैन। हामीले ल्याएका पनि छैनौ भनेको।