2002-06-29 - incident - Humla district २०५९-०३-१५ - घटना - हुम्ला जिल्ला

Archive ref no: NCA-06273 अभिलेखालय सि. नं.: NCA-06273

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.42
  • अ. नं.13
  • घटना भएको जिल्ला:हुम्ला
  • गाविस:डाँडाफाया
  • वार्ड नं.:8
  • टोलको नाम:धारापोरी
  • पीडित विवरण
  • पीडितको नाम:जयबहादुर बुमी (सुरेन्द्र)
  • जन्म मिति:
  • साल:2041
  • महिना:07
  • गते:16
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:श्रीनगर
  • वार्ड नं.:9
  • टोल:विगोठी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुमी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी दलीत मुक्तीमोचा
  • बाबुको नामबिश बुमी
  • आमाको नाम:जन बुमी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:हुम्ला
  • गाविस:डाँडाफाया
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीनगर गाविस-९ निवासी १८ वर्षीय माओवादी कार्यकर्ता जय बहादुर बुमी (सुरेन्द्र)को पार्टीको चन्दा उठाउने क्रममा डाँडाफया गाविसको घारापोटी गाउँमा २०५९ असार १५ गते सेनाको गस्ती टोलीले पक्राउ गरी हत्या गर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री