2002-06-29 - incident - Bhojpur district २०५९-०३-१५ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-06271 अभिलेखालय सि. नं.: NCA-06271

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10169
  • अ. नं.21
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:आङतेप
  • वार्ड नं.:1
  • टोलको नाम:मूलाबारी
  • पीडित विवरण
  • पीडितको नाम:अञ्जु श्रेष्ठ
  • जन्म मिति:
  • साल:2043
  • महिना:01
  • गते:00
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:आङतेप
  • वार्ड नं.:1
  • टोल:मूलाबारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामराधाकृष्णा मावि श्यामसिला
  • पद:विध्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामडम्बरबहादुर श्रेष्ठ
  • आमाको नाम:छत्रमाया श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • नभएको
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टाको तिघ्रामा गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • वीरेन्द‍ सैनिक अस्पाल छाउनी काठमाडौं
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गोलीबाट चोट लागेको हुनाले उपचारपछि पनि घाउ पोल्ने र दुख्ने समस्या रहने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-15
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:आङतेप
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आम्तेक गाविस-१ मूलाबारीकी १६ बर्षीया अञ्जु श्रेष्ठ घरैमा बसिरहेको समयमा भोजपुर सदरमुकामबाट गस्तीमा गएको सुरक्षाफौजले ०५९ असार १५ गते माओवादी कार्यकर्ता जगन्नाथ नेपाललाई हत्या गर्ने उद्धेश्यले जथाभावी गोली प्रहार गरेको गोली लागेर गम्भीर घाइते भइन्। उनको दाहिने तिघ्रामा गोली लागेको थियो। उनको वीरेन्द्र सैनिक अस्पताल काठमाडौंमा उपचार गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री