2002-06-29 - incident - Bhojpur district २०५९-०३-१५ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-06270 अभिलेखालय सि. नं.: NCA-06270
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7095
- अ. नं.107
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:आङतेप
- वार्ड नं.:1
- टोलको नाम:मुलाबारी
- पीडित विवरण
- पीडितको नाम:जगन्नाथ नेपाल (हर्क)
- जन्म मिति:
- साल:2041
- महिना:01
- गते:00
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:टक्सार
- वार्ड नं.:6
- टोल:पोखरे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेपाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:एरिया कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
- बाबुको नाममुक्तिप्रसाद नेपाल
- आमाको नाम:हिरादेवी नेपाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-15
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:आङतेप
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- आम्तेक गाविस १ मुलावारीस्थित मूलबाटो नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टक्सार गाविस-६,पोखरे निवासी माओवादी एरिया कमिटि सदस्य जगन्नाथ नेपाल आम्तेक गाविस-१ मुलाबरीको एक होटलमा बसिरहेको समयमा भोजपुर सदरमुकामबाट गएको शाही सेना र प्रहरीको टोलीले २०५९ असार १५ गते विहान गोली हानी हत्या गरेका थिए। नेपाललाई गिरफ्तार गर्न सकिने अवस्था भएपनि गोली प्रहार गरिएको थियो।