2002-06-28 - incident - Darchula district २०५९-०३-१४ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-06259 अभिलेखालय सि. नं.: NCA-06259

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1202
  • अ. नं.107
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:गोकुलेश्वर
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:देविबहादुर महर
  • जन्म मिति:
  • साल:2036
  • महिना:04
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:गोकुलेश्वर
  • वार्ड नं.:7
  • टोल:गाजरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:1
  • टोल:शान्तिनगर
  • लिङ्ग:पुरुष
  • थर:महर
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामराजदल गण पाटन छाउँनी, दार्चुला
  • पद:सैनिक जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममदनबहादुर महर
  • आमाको नाम:फेरेदेवी महर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मायादेवी महर
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासनबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नयांदिल्ली ,भारत
  • मिति 2059-03-14
  • पुनस्थापित भएको भए मिति2061-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:गोकुलेश्वर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बैतडी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गोकुलेश्वर दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोकुलेश्वर गाविस-७ गाजरी निवासी राजदल गण पाटन छाउँनीमा कार्यरत सैनिक जवान २३ वर्षीय देविबहादुर महरलाई २०५९ असार १४ गते माहादेव गिरीको नेतृत्वमा आएको माओवादीको एक समूहले उनकै घरबाट अपहरण गरी सोही राति गोकुलेश्वर गाविस ७ मा खुकुरीले चिरेर हत्या गरेका थिए। उनी घरविदामा आएको समयमा माओवादीले अपहरण गरि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री