2002-06-25 - incident - Jumla district २०५९-०३-११ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-06242 अभिलेखालय सि. नं.: NCA-06242
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3239
- अ. नं.22
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:गज्याङकोट
- वार्ड नं.:3
- टोलको नाम:दोचाल गाडा
- पीडित विवरण
- पीडितको नाम:हरिप्रसाद न्यौपाने
- जन्म मिति:
- साल:2019
- महिना:06
- गते:21
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:गज्याङकोट
- वार्ड नं.:5
- टोल:थैलपुरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:न्यौपाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामहुलाक कार्यालय जुम्ला
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरीलाल न्यौपाने
- आमाको नाम:नानकली न्यौपाने
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पर्णमाया न्यौपाने
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-11
- समय:00:00:06 PM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:गुठीचौर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गर्ज्याङ्कोट गाविस-५ थैलपुराका ४० वर्षीय हरिप्रसाद न्यौपानेलाई २०५९ असार ११ गते सोही गाविस-३ दोचालवाडामा सुराकी गरेको आरोपमा माओवादीले गोली हानी हत्या गरे।