2002-06-23 - incident - Rolpa district २०५९-०३-०९ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-06231 अभिलेखालय सि. नं.: NCA-06231
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.10310
- अ. नं.631
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:राङ्सी
- वार्ड नं.:9
- टोलको नाम:झिवाङधारा
- पीडित विवरण
- पीडितको नाम:विर्खबहादुर घर्तीमगर
- जन्म मिति:
- साल:2032
- महिना:06
- गते:29
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:राङ्सी
- वार्ड नं.:9
- टोल:डाडागाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्तीमगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:सेल सेक्रेटरी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामदिलबहादुर घर्तीमगर
- आमाको नाम:दीलसा घर्तीमगर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विरमाली घर्ती
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:राङ्सी
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राङसी गाविस ९ का माओवादी सेल सेक्रेटरी २७ वर्षीय विर्खबहादुर घर्तीमगर (पन्जाव) को २०५९ असार ९ गते सोही गाविस ९ झिवाङ धारामा आफुले बोकेको झोला भित्रको ग्रिनेट विष्फोटन भई मृत्यु भयो।