2002-06-22 - incident - Ramechhap district २०५९-०३-०८ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-06222 अभिलेखालय सि. नं.: NCA-06222

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१६२
  • पीडितको नाम र थर:तीर्थराज पौडेल
  • ठेगाना:रामेछाप जिल्ला सैपु गाविस विडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछाप सैपु गाविस वडा नंं.- ४ बस्ने ३६ बर्षीय तीथर्राज पाडैेलको मति २०५९/३/८ गते रामेछापको सपै ु बजारबाट औषधि लिएर आइरहेको समयमा निज पौडेललाई आखेलढुङ्गाबाट गस्तीमा आएका सैनिकको एक टोलीले अर्काे टोलीलाई पत्र लिएर जान भनेपछि पत्र लिएर जादँासैनिकले चलाएको गोलीबाट मृत्यु भएकाले आवश्यक अनुसन्धान गरी दोषी उपर कारबाही तथा पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आयोगमा उजुरीदर्ता हुन आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:घटनामा संलग्न दोषी सुरक्षाकर्मीहरूको पहिचान गरी कारबाही गर्न तथा राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निधार्रण) नियमावली, २०५७ को नियम १७ बमोजिमपीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउनको लागि नेपाल सरकारसमक्ष लेखी पठाउने ठहर्छ। निर्दोष व्यक्तिको मृत्यु भएको भनी नेपाल प्रहरीबाट स्वीकार गरेको समेत देखिँदा र घटनाको परिस्थितिसमेतलाई हेर्दा मृतकका बालबच्चाको नि:शुल्क पठनपाठनको व्यवस्था मलिाउन नेपाल सरकारलाई लेखी पठाउने भन्ने मिति ०६४/१०/२१ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:*च.नं. ३५८ मिति २०६५/६/८ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. ३५७ मिति २०६५/६/८ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको २०६५/१०/५ को निर्णयानुसार रु. १,५०,०००/- क्षतिपूर्ति नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त प्र.म.म.का.को च.नं. ३७२ आंशिक मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च.नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री