2002-06-22 - incident - Kaski district २०५९-०३-०८ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-06215 अभिलेखालय सि. नं.: NCA-06215

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2923
  • अ. नं.15
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:हंशपुर
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:राजन घिमिरे
  • जन्म मिति:
  • साल:2036
  • महिना:06
  • गते:23
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:इशानेश्वर
  • वार्ड नं.:3
  • टोल:चिसंकु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी, पार्टी सदस्य
  • बाबुको नामविश्वनाथ घिमिरे
  • आमाको नाम:सावित्रा घिमिरे
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:हंशपुर
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-03-08
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-08-02
  • जानकारी दिने व्यक्तिको नाम:शिवप्रसाद नेपाल
  • पद
  • प्रमुख जिल्ला अधिकारी
  • कार्यालय
  • जिल्ला प्रशासन कार्यालय
  • उनको भनाइइशानेश्वर गाविस-३ चिसंकु निवासी राजन घिमिरेलाई नेकपा माओवादीका पार्टी सदस्य भएको आरोपमा २०५९ असार ८ गते विजयपुर ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजले कास्की जिल्लाको हसंपुर गाविसको वाटोमा गिरफ्तार गरी उनलाई लमजुङको भोर्लेटार स्थित सैनिक ब्यारेकमा सेनाले हिरासत राखी वेपत्ता गरे। निजको परिवारका अनुसार निजको अवस्था हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री