2002-06-20 - incident - Chitwan district २०५९-०३-०६ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-06188 अभिलेखालय सि. नं.: NCA-06188

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9380
  • अ. नं.7
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:0
  • टोलको नाम:नारायणगढ
  • पीडित विवरण
  • पीडितको नाम:रामजी खड्का (हर्क)
  • जन्म मिति:
  • साल:2015
  • महिना:09
  • गते:01
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नामाडी
  • वार्ड नं.:5
  • टोल:नामाडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नामाडी
  • वार्ड नं.:5
  • टोल:नामाडी
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-06
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइनामाडी गाविस-५ का रामजी खड्का ०५९ असार ६ गते विहान नारायणघाट स्थित डेराबाट बाहिर निस्किएको बेला अज्ञात समूहद्वारा बेपत्ता पारिए। गाडीको टिकट काउन्टरमा काम गर्ने खड्का यातायात मजदुर संघका अध्यक्ष समेत थिए। विहान निस्किएका उनी पुनः फर्किएनन्। उनलाई कसले कहाँबाट बेपत्ता बनायो भन्ने अझ खुल्न सकेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री